ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संघीय सरकारले अधिकार दिनुपर्छः मुख्यमन्त्री गिरी

२१ फाल्गुन २०७९, आईतवार
२१ फाल्गुन २०७९, आईतवार

दाङ, २१ फागुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कानुनी अभावका कारण काम गर्न असजिलो भएको बताएका छन् । नेपाल कानुन समाजको आयोजनामा संघ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

मुख्यमन्त्री गिरीले देश संघीयतामा गएपछि धेरै उपलब्धि भएको बताए । २०७४ सालको निर्वाचन पछि परिवर्तनको सुरुवात भएको भन्दै उनले राजनीतिक परिवर्तन गर्न समय लाग्ने भएका कारण तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए । “लुम्बनी प्रदेश सरकारले ७२ वटा कानुन बनाएको छ”, उनले भने, “संघ, प्रदेश र स्थानीय तहको बीचमा समन्वयको अभाव रहेको छ, एक आपसमा नबाझिने कानुन बनाएर अघि बढेमा मात्र बिकास सम्भब हुने छ ।” प्रदेश सरकारले जति काम गरेको छ त्यसैमा सन्तोष हुने ठाउँ छैन भन्दै उनले अझै मेहनत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीले केन्द्रले प्रदेशलाई भूमिका बिहिन बनाएकोमा दुःखेसो पोखे । वरिष्ठ अधिवक्ता, संविधान सभा सदस्य खिमलाल देबकोटाले स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनको अवस्था र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी अधिवक्ता मोहनलाल आचार्यले संघ, प्रदेश र स्थानीय तहको समन्वयको अबस्था र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रधानमन्त्री कार्यालयका सहसचिव, महादेव पन्थले संघ, प्रदेश, स्थानीय तहको समन्वय र सहकार्यमा प्रधानमन्त्री कार्यालयको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

पूर्व उपसभामुख पुष्पा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रकाश बिष्टले स्थानीय तहलाई काम गर्न दिइएको तर पर्याप्त कानुन नभएका कारण काम गर्न समस्या भएको बताइन् ।

कार्यक्रममा तीनवटा समूह बिभाजन गरेर छलफल भएको थियो । संघ, प्रदेश र स्थानीय तहमा भएका काम कर्तव्य र अधिकारको अबस्थाका बारेमा छलफल गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?