Butwal Today

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई नेपाल मेडिसिटी अस्पताल ल्याइयो

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रभु हेलिकप्टरमार्फत घाइतेलाई अस्पताल पुर्‍याइएको हो ।

मंगलबार बिहान फिस्टेल र डाइनेस्टी एयरका दुई हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए । दुर्घटनामा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?