© 2026
रसुवा ।
रसुवाका बाढी प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरेको छ ।
उद्धार कार्यलाई तीव्रता दिँदै नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ ।
यस्तै, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा पनि सुरु गरेको छ ।