Butwal Today

काठमान्डौँ आइपुगे शेरबहादुर देउवा

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् । उनी बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् ।

देउवालाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि श्रीमती आरजु राणासँगै कात्तिक १० गते सिंगापुर गएका थिए । उपचारपछि उनी थाइल्यान्ड हुँदै बिहीबार नेपाल फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?