Butwal Today

गोलबजार घटना: गणेश यादवका परिवारलाई १० लाख प्रदान गरिने

१६ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौँ ।  सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने भएको छ ।

गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ । उनको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ सालिक  पनि स्थापना गरिने  भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?