Butwal Today

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

११ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहित वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरिएको हो ।

उद्घाटनपछि निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?