Butwal Today

वेदिका केसी पक्राउ

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

वेदिका केसी पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० दिलीपकुमार गिरीका अनुसार केसीविरुद्ध साइबर कसुर सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप लागेको छ । सोही आरोपमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?