Butwal Today

राष्ट्रियसभाको बैठक सुरू

३१ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा मात्रै कार्यसूची तोकिएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ । सभामा शून्यमा सांसदहरुले बोल्नेक्रम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?