Butwal Today

प्रतिनिधिसभाको बैठक सुरु

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले सभाका बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसद्हरु आ-आफ्नो ठाउँबाट उठेर विरोध गरे । त्यसपछि सभामुख अर्यालले नेकपा (एमाले) का सांसद् गणेश ठगुन्नालाई बोल्न समय दिए ।

सांसद् ठगुन्नाले हाम्रा पुर्खाहरुले नेपालको भौगोलिक अखण्डता जोगाएको भएको उल्लेख गर्दै दुई देशको सीमाका सम्बन्धमा देखिएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?