Butwal Today

सुकुम्वासी समस्या समाधान गर्न आग्रह

२८ असार २०८३, आइतबार
अ+
अ-
काठमाडौँ ।  संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले भूमिहीन तथा सुकुम्वासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
  काठमाडौँ उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुम्वासीका प्रतिनिधिहरूले आज माइतीघर मण्डलामा भेला भएर आफूहरूलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?