Butwal Today

सम्पत्ति शुद्धीकरण मुद्दा: पौडेललाई ५ दिन हिरासतमा राखिने

२४ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)  मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले  निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?