Butwal Today

भुटानी गृहमन्त्री लुम्बिनीमा

१३ असार २०८३, शनिबार
अ+
अ-

लुम्बिनी । भुटानका गृहमन्त्री लियोन्पो छिरिङले बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गरेका छन् । उनले शनिवार मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करणी पोखरी अवलोकन गरेका थिए ।

मन्त्री छिरिडसँगै भुटानका डेपुटी महासंघ राजा दोर्जी लोपेन रिम्पाछे समेत आएका छन् । मन्त्रीको टोली भुटान सरकारले लुम्बिनीमा निर्माण गर्न लागेको विहारको शिलान्यास गर्न आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?