Butwal Today

प्रहरी नायव निरीक्षकमा २३१ जना बढुवा , सूची सार्वजनिक

१३ असार २०८३, शनिबार
अ+
अ-

काठमाडौं। नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ कार्यरत २३१ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बढुवा सिफारिससँगै सम्बन्धित अधिकारीहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।

बढुवा सिफारिस भएका प्रहरी अधिकृतहरूको सूची :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?