Butwal Today

गृहमन्त्री गुरुङले दिए राजीनामा

९ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ ले बुधबार पदबाट राजीनामा दिएका छन् । विवादित व्यापारी दीपक भट्ट सँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?