Butwal Today

एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने

३ माघ २०८२, शनिबार
अ+
अ-

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने भएका छन् ।

शनिबार (माघ ३) बसेको सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभाको उमेदवार चयन गरेको हो । उनी रुपन्देही–२ छाडेर पाल्पा–२ गएका हुन् । उनी यसअघि रुपन्देही २ बाट निर्वाचन लड्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?