© 2026
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार टुंगो लगाएको हो।
नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार तोकेको छ।
यी हुन् नेकपाका उम्मेदवारहरु–