Butwal Today

चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द

९ पुष २०८२, बुधबार
अ+
अ-

बुटवल ।

बुटवल उपमहानगरपालिकाले अत्यधिक चिसो, हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सामुदायिक तथा संस्थागत विद्यालय ३ दिन बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका अनुसार मिति २०८१ पौष ११, १३ र १४ गतेसम्म विद्यालय बन्द रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?