Butwal Today

मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै

४ पुष २०८२, शुक्रबार
अ+
अ-

बुटवल, ४ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत आएर रुपन्देहीसम्म भने गाडीमार्फत आउने भएका छन् ।

बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडान पर्खिरहेका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा जाने र त्यहाँबाट गाडीमार्फत गन्तव्यतर्फ लाग्ने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?