Butwal Today

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

३ पुष २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं ।

नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पराजित भएका छन् । एघारौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्य दुवैका उम्मेदवार थिए ।

उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यको चुनावमा पनि हार व्यहोरेका हुन् ।

रिमाललाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् र लामो समय उनले ओलीकै टिममा रहेर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?