© २०२३
काठमाडौँ ।
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथको समय तय भएको छ । निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा लिन तय गरेको छ ।
एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । पदाधिकारीसहित केन्द्रीय कमिटीमा ओली प्यानलले बहुमतसहित विजयी भएको छ ।