Butwal Today

ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् ।  उपाध्यक्षमा गोकर्णराज विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार उपाध्यक्ष पदमा गोकर्णराज विष्टले १,३६८ मत प्राप्त गरेका छन् । यस्तै, उपमहासचिव पदमा योगेश भट्टराईले १,३४८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?