Butwal Today

यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित)

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ पुष ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले जित हासिल गरेका छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारी १९ मध्ये दुई जना बाहेक सबैमा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।

यस्तो छ मतपरिणाम :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?