© २०२३
काठमान्डौ, ३ पुष ।
नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार पोखरेलले प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेलाई पछि पार्दै महासचिव पदमा निर्वाचित भएका हुन्, निर्वाचन आयोगका एक सदस्यले जानकारी दिएका छन् ।
पोखरेलले कुल १,२२८ मत प्राप्त गरेका छन् ।