Butwal Today

ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ पुष ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १,६६३ मत प्राप्त गर्दै पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । ईश्वर पोखरेलले भने ५६४ मत प्राप्त गरे ।

निर्वाचनमा कुल २,२२७ मत खसेको थियो ।

निर्वाचन आयोगका एक सदस्यले जानकारी दिँदै मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?