Butwal Today

एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ पुष ।

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ ।

सचिव पदका लागि जारी मतगणनामा महेश बस्नेतले सबैभन्दा बढी मतान्तरसहित अग्रता लिएका छन् । उनले अहिलेसम्म ७८३ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरू बस्नेतको पछि छन् ।

एमालेका कुल २ हजार २६३ प्रतिनिधिमध्ये ३६ प्रतिनिधि बाहेक सबैले मतदान गरेका थिए ।

यस्तो छ सचिव पदका उम्मेदवारले हालसम्म प्राप्त गरेको मतपरिणाम :

महेश बस्नेत : ७८३

खगराज अधिकारी : ६८०

यमलाल कडेल : ६२६

राजन भट्टराइ : ५८१

भानुभक्त ढकाल : ५५२

गोकुल प्रसाद बास्कोटा : ५२८

पद्मा कुमारी अर्याल : ४७८

छविलाल विश्वकर्मा : ४६९

शेरधन राई : ४६७

ठाकुर प्रसाद गैरे : ४६२

रचना खड्का : ४५९

कर्णबहादुर थापा : ४४४

लाल बाबु पण्डित : ३९९

अग्नि प्रसाद खरेल : ३७७

विनोद प्रसाद ढकाल : ३५५

कृष्ण गोपाल श्रेष्ठ : ३२५

इन्द्रलाल साप्कोटा : ३०९

पेम्वा लामा : २५५

पेम्वा लामा: २५५

पुर्सोतम पौडेल : २३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?