Butwal Today

महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ पुष ।

नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेलले अग्रता बनाएका छन् । प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा देखिए पनि पछिल्लो अध्यावधिक मत परिणामअनुसार पोखरेलले २४९ मत प्राप्त गरेका छन् ।

महासचिव पदका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत हासिल गरेका छन् । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?