Butwal Today

एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

एमाले उपाध्यक्षका लागि भएको मतगणनामा विष्णु पौडेलले सर्वाधिक १७३ मत पाएका छन् ।

दोस्रोमा १७१ मत पृथ्वीसुब्बा गुरुङको छ भने रामबहादुर थापा तेस्रो र गोकर्ण विष्ट चौथो स्थानमा छन् । पाँचौँ मत गुरु बरालले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?