© २०२३
काठमान्डौ, ११ मंसिर ।
आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा आयोजना हुनेछ । बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल गरिनेछ ।