© २०२३
काठमान्डौ, २१ कार्तिक ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा प्रारम्भ भएको छ । केही बेरअघि सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हासहित समितिका सदस्यहरू सहभागी छन् ।
बैठकमा राष्ट्रिय सभाले आगामी अधिवेशनमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरूको समीक्षा, राष्ट्रिय सभाको दुईवर्षे प्रकाशन पुस्तक प्रकाशन, समितिहरूका कामकारबाहीको मूल्यांकन, विधेयकहरूको वर्तमान अवस्था तथा विविध विषयमा छलफल भइरहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।
हेर्नुहोस् विचाराधीन विधेयकको सूची –
