ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

युवा पुस्तामा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग

२२ भाद्र २०८२, आइतबार
२२ भाद्र २०८२, आइतबार

काठमान्डौ, २२ भदौ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । मुटु, मिर्गौला, क्यान्सर लगायतका नसर्ने रोगको मुख्य कारणमध्ये एकलाई चुरोट, बिडी, गाँजा जस्ता सुर्तीजन्य पदार्थको सेवन मानिन्छ । तथापि, सरकारले यस्ता पदार्थको बिक्री–वितरण नियन्त्रण वा यसमा लाग्ने कर वृद्धि गर्न सकेको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बढ्दो नसर्ने रोगको प्रमुख कारणलाई सुर्तीजन्य पदार्थको सेवन मान्दै आएको छ र यसको नियन्त्रणका लागि करको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ । डब्लुएचओका अनुसार, नेपालजस्ता विकासोन्मुख मुलुकहरूले सुर्तीजन्य पदार्थमा कम्तिमा ७५ प्रतिशत कर लगाउनुपर्ने भए पनि हाल नेपालमा यसमा मात्र ३५ प्रतिशत कर लाग्ने गरिएको छ ।

नसर्ने रोगको नियन्त्रण र उपचारमा लाग्ने आर्थिक भार घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको सुर्तीजन्य पदार्थमा नियन्त्रण गर्नु रहेको नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक डा। जयकुमार गुरुङले जानकनरी दिए । डा। गुरुङले सुर्तीजन्य पदार्थ उत्पादन र आयात गर्ने ठूला उद्योगहरुको पहुँचले गर्दा कर वृद्धि हुन नसकेको समेत बताए ।

स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी फोकल पर्सन, बरिष्ठ जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुङ्गानाका अनुसार, पछिल्ला वर्षमा युवा र किशोर–किशोरीहरू नै सबैभन्दा बढी सुर्तीजन्य पदार्थ सेवन गर्ने समूह बनेका छन् ।

युवा पुस्ता र किशोर–किशोरीहरूमा सुर्तीजन्य पदार्थको अत्याधिक प्रयोगले भविष्यमा नसर्ने रोगको भार झन् बढाउने ढुङ्गानाले उल्लेख गरे । सबै सरोकारवाला निकायले यसको नियन्त्रणमा समयमै सक्रिय भूमिका खेल्नुपर्ने उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?