Butwal Today

राष्ट्रपतिद्वारा देवीनाच अवलोकन

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी  श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन । सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?