Butwal Today

मन्त्रिपरिषद् बैठक बस्दै

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?