Butwal Today

बाढीको जोखिम बढ्यो : नारायणीका दुई स्थानमा खतरा तह पार

१० भाद्र २०८३, बुधबार
अ+
अ-

बुटवल ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो नारायणी नदीअन्तर्गतका दुई स्थानमा पानीको सतह खतरा तहभन्दा माथि पुगेको छ। दुवै स्थानमा पानीको सतह बढ्दो क्रममा रहेको विभागले जनाएको छ।

 चितवन, कालीखोलास्थित त्रिशूली नदी

पानीको सतह : १२.२६ मिटर
खतरा तह : १२.१ मिटर
अवस्था : बढ्दो

धादिङ, फुर्के खोला (मलेखु) स्थित त्रिशूली नदी

पानीको सतह स: १०.४८ मिटर
खतरा तह : ८.०० मिटर
अवस्था : बढ्दो

पानीको सतह निरन्तर बढिरहेकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?