Butwal Today

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

३२ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरूबिच मुलुकको शेयर बजार, बैङ्किङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?