Butwal Today

सुनको मूल्य ८ सयले बढ्यो

३१ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

स्थानीय बजारमा आज सुन तोलामा रु ८ सय र चाँदी रु ५५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र चाँदीको मूल्य रु चार हजार ३६० प्रतितोला कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?