© 2026
चितवन ।
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा पहिरो खस्दा दुवैतर्फ सवारीसाधनको आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।
हालसम्म पहिरो पन्छाउन डोजर (एक्स्काभेटर) पुग्न सकेको छैन । सडक दुवैतर्फ अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् ।