© 2026
काठमान्डौँ ।
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुनुका साथै यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ ।