ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

देश विकासको लागि अहिलेको गठबन्धन हो : उपप्रधानमन्त्री सिंह

३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

बुटवल, ३ फागुन ।
नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिहले जनताको चाहना र मागलाई सम्बोधन हुने गरि विकास निर्माणलाई तिव्रता दिन अहिलेको गठबन्धन भएको दाबी गरेका छन । बुटवल उपमहानगरपालिकाको ६६ औ स्थापना दिवसको विशेष कार्यक्रमलाई शनिबार उद्घाटन गर्दै गठबन्धनबारे टिकाटिप्पणी नगर्न आग्रह गरे । ‘सरकारमा जानैका लागिमात्र राजनितिक गठबन्धन होईन ।’–उनले भने । विकास निर्माणलाई तिब्रता दिने गरि संघियताको मुल भावना र मर्म अनुसार तीन तहकै सरकारलाई अघि बढाउन गठबन्धन भएको उनले बताए । विकास निर्माण हुनुपर्ने कुरा गरिरहदा राजनितिक स्थितिरता जरुरी रहने भन्दै यसैका लागि नै दुई ठुला दलसहितका अन्य दल मिलेर वर्तमान सरकार बनेको उनले तर्क दिए । राजनितिक स्थिरताबाट नै जनताको माग अनुसारको विकासमा लाग्न मद्दत मिल्ने उनले बताए । आफ्नो पुस्तासंग साईनो गासिएको थलोको रुपमा बुटवललाई चिनेको उनले बताए । राणाकालमा बुबा गणेशमान सिह जेलबाट निस्केर बुटवल हुँदै भारत गएको कुरा पुस्तकमा उल्लेख भएको उनले बताए । स्थानिय सरकारको मापदण्ड अनुसार शहरको विकासमा जोड दिन उनले आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरका ठुला विकास योजनाहरुमा केन्द्र र प्रदेश सरकारबाट सहयोग जरुरी रहेको बताए । बुटवललाई उत्कृष्ट नगरका रुपमा अघि बढाउन आफु सबै क्षेत्रलाई समेटेर अगाडी बढेको उनले बताए ।
कार्यक्रममा नगरको समग्र विकासमा योगदान दिएका विभिन्न क्षेत्रका अगुवा, अभियन्ता, टोल विकास संस्थाहरुलाई सम्मान गरिएको थियो । यसैबिच कार्यक्रममा विभिन्न जातजाती र संस्कृति झल्कने झाकीहरु समेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?