Butwal Today

नारायणी नदिमा फसेका ५८ जनाको सकुशल उद्वार

२३ असार २०८१, आइतबार
अ+
अ-

चितवन ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदिमा फसेका ५८ जनाको असार २२ गते राती पौने ११ बजे सकुशल उद्वार गरिएको छ ।

बर्षाको कारण नारायणी नदिमा आएको बाढिमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्वार गरी सुरक्षित स्थानमा सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?