Butwal Today
३० आश्विन २०८३, शुक्रबार

मुखियाको घरमा सामूहिक टीका लगाउने चलन हराउँदै, घरघरमै दसैँ मनाउने परम्परा बढ्दै


उदयपुरमा बस दुर्घटनामा एकको मृत्यु, १६ जना घाइते

काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।