© २०२३
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो
काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। न्यायाधीश नहकुल सुवेदी र अब्दुल...


