© 2026
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने
लमही, ३० चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार विश्वासको मत लिने भएका छन्् । मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज...
