© 2026
सलिम, नन्देश्वर र अन्जना बने च्याम्पियन
बुटवल, २९ माघ बुटवलमा सम्पन्न प्रथम अन्तर प्रदेशस्तरीय स्ट्रेन्ट लिफ्टिङ तथा आईबिपी च्याम्पियनसीप २०७९ मा सलिम, नन्देश्वर र अन्जना च्याम्पियन बनेका छन् । प्रतियोगिताको आईबिपीमा सलिम अन्सारी, स्टेन्थ लिफिटिङ नन्देश्वर...