© 2026
ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने
तिलोत्तमा, २३ पुस । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगर स्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।...