Butwal Today

बंगलादेशमा हिसा अन्त्य र सदभाव कायम गर्न शान्ति समाजको बुटवलमा प्रर्दशन

बुटवल, २ भदौ । राजनीतिक परिवर्तनसंगै बंगलादेशमा हिसा अन्त्य गरि शान्ति र सद्भाव कायम गराउन आग्रह गर्दै बुटवलमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज, रुपन्देही शाखाको आयोजनामा...