Butwal Today

नेपाली नागरिकता त्याग्दै गैर आवासीय नागरिकता

गुल्मी, ४ फागुन । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेसँगै गुल्मीमा पनि गैर आवासीय नागरिकता लिनहरूको संख्या दिनानुदिबन बढ्दै गएको छ । जिल्लामा तीन महिनाको अबधिमा ३२ जनाले...