Butwal Today

क्यालिफोर्नियामा नगर सदस्यमा भट्टराई निर्वाचितः गृहनगर तिलोत्तमामा खुशियाली

बुटवल, २४ कात्तिक । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाको मणिग्राममा जन्मे हुर्केका डिल्ली भट्टराई अमेरिकाको हालै सम्पन्न आम निर्वाचनमा क्यालिफोर्नियाको हर्कुलिस नगर परिषद सदस्यमा निर्वाचित भएपछि उनको गृहनगर मणिग्राममा खुशियाली छाएको...