© 2026
खाँडाचक्र नगरपालिका चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन
कालीकोट । यहाँको खाँडाचक्र नगरपालिका चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको छ । नगरपालिकाका मेयर कमलबहादुर शाहीको एकल निर्णयले गत कार्तिक १४ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका...