Butwal Today

रोटरी क्लव अफ बुटवल चौतारीद्वारा क्यान्सर अस्पताल परिसरमा वृक्षारोपण

बुटवल, ११ साउन । रोटरी क्लब अफ बुटवल चौतारीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले आफ्नो वार्षिक कार्ययोजना अनुसार सुमित्रा मेमोरियल क्यान्सर अस्पताल, मायादेवी गाउँपालिका, बेथरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न...