© 2026
राँके जुलुस प्रदर्शन गर्ने नेविसंघका ५ जना पक्राउ
नवलपुर, ८ चैत। पुर्वि नवलपरासीको नवलपुरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै राँके जुलुस सहित प्रदर्शन गर्ने नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ ५ जना पक्राउ परेका छन्...